Saturday, September 19, 2015

on 1 comment

के तपाईंको Android मोबाइल ले धेरै डाटा खान्छ?? डटा धेरै नटिकेर एकैछीनमा सकिन्छ ? यदी हो भने यो तरिका आपनाउनुस....


1. Setting मा गएर Data Usage मा जानुस र Set Data Limit मा टिक लाउनुस....
2. र Data Limit मा कुनै Data Limit राखनुस (eg. Higher Limit 10
Gb and warning 8 GB) This Step is Only need For First
Time

3. अब Home Button को Left मा Option Button अथवा Screen
को Top Right मा Option क्लिक गरनुस.... तेस्पछी Restrict
Background Data मा Tick गर्नुस .... ।।।
-
"Note: Notification Bar मा background Data Restricted
देखाउने छ त्यहा click नगर्नुहोला यदी गर्नु भयो भने Step 1 र Step 3
दोहर्यौनुस....। "

1 comment:


loading...