Tuesday, September 22, 2015

on Leave a Comment

के तपाइलाई कसैले फोन गरि गरि हैरान पार्देको छ? के BF/GF मा झगडा भएको छ र Sim फाल्न मन छैन र कुरा पनि गर्न चाहनु हुन्न तर shocked बनाउन चाहनु हुन्छ? सथिहरु ले तपाईंको नम्बर Dial गर्दा अचम्मभीत बनाउन चाहनु हुन्छ? :


माफ गर्नुहोला तपाईंले सम्पर्क गर्नुभएको नम्बर मिलेन कृप्या नम्बर चेक गरी पुनः प्रयास गर्नुहोला ।

आज म एउटा Intresting Hack सीकाउन गईरहेको छु
जस्ले तपाईंको मोबाईल नम्बर
Dail गर्दा मिलेन भन्छ । तपाईं यो Hack आफुले चाहेको समय सम्म गर्न सक्नु हुनेछ। त्यही भएर चिन्ता लिनु पर्दैन ।



आफ्नो Phone Settings मा जानुस , त्यसपछि "call
settings" मा जानुस । "call
forwarding" Select गर्नुस  र अब "call divert" मा जानुस  (मलाई थाहा छ You Know :p ) तपाईंलाई Phone Number हाल्न भन्नेछ त्यहा तपाईं आफ्नो Phone Number को
last digit बाहेक 9 वटा Number हल्नुस Ex.
9800955133,then Enter 980095513 र last Digit 3 नहाल्ने  Ok गर्नुस र Set गर्नुस।

अब यदी कसैले तपाईलाई Call गर्यो भने " माफ गर्नुहोला तपाईंले सम्पर्क गर्नुभएको नम्बर मिलेन कृप्या नम्बर चेक गरी पुनः प्रयास गर्नुहोला । :p  " भन्नेछ ।

 अब Cancel गर्नको लागी
##21#
Dial गरि  Call थिच्नुहोला अथवा  "call divert" मा गएर नम्बर  remove गर्नुस ।

0 comments:

Post a Comment


loading...