नमस्ते साथिहरु !!! आज म एउटा Admin Trick. शेयर गर्न गईरहेको छु। यो सजिलो Hack पासवर्ड लागेको
PC मा , अथवा कुनै Pc जसको तपाईं सग पासवर्ड छैन त्यो PC खोल्न काम लाग्ने छ । यस्ले तपाईंको महत्वपुर्ण
files lost हुन बाट जोगिन्छ , र तपाईंलाई Pc Format गर्नुपर्दैन ।So Make a
good use of it...
Steps-
1- Welcome Login Screen मा Ctrl+Alt+Del थिचनुस यसले Classic User Login Screen खुलदछ ।(user id र पासवर्ड दुईटै हल्ने Screen लाई Classic अनी user Select गरेर पासवर्ड मात्रै हालेर लोगिन गर्ने Screen लाई Welcome Login Screen भनिन्छ।)
2- एउटा Pop-Up Screen खुल्नेछ जस्मा Username र
Password हाल्ने option हुन्छ । user field , मा “administrator” र
password. field blank छोडी Login Button Click गर्नुहोस् ।
बधाई छ you Are done!!
Then you can go to Control
Panel if you want to remove password from your user
account or do what you wanted if its someone’s PC...
#The Question Is How It Happens?? How To Secure Myself??? Relaxxx yaar....
सबै Pc मा Administrator Active गरिएको हुदैन र Password पनि राखिएको हुदैन। प्राय सबले User चलाई राखेका हुन्छन त्यही भएर हामी माथिको Trick use गरेर Hack गर्न सक्छौ । यसबाट वचन Administrator Activate गरि password लाउनु पर्छ
Steps :
Start>Run>cmd (must be runed as Administrator)
अब Command Prompt मा यो command लेखनुस
-
net user administrator /active:yes (and press enter This is for activate Administrator)
-
net user administrator pass123
(and press enter , this is for setting password to the administrator. replace your own password With pass123)
अब तपाईं Safe हुनुहुन्छ।
यो Trick ले Sathi को PC Hack गरी देखाउनुस कि तपाईं कति Cool हुनुहुन्छ र Comment गर्न न बिर्सिनुहोला । औला दुख्यो लेख्दा लेख्दा ।
-
Regards #Snkhar
राम्रो छ।।।।
ReplyDelete